कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा सम्बन्धी सूचना

नेपाल सरकार

शिक्षक सेवा आयोग

बढुवा सिफारिस समिति

शिक्षा विकास निर्देशनालय

कर्णाली प्रदेश, सुर्खेत

कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा सम्बन्धी सूचना

शिक्षक सेवा आयोग, बढुवा सिफारिस समिति, शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ (संसोधनसहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निम्नलिखित जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका देहायका उम्मेदवारहरुको बढुवा नामावली शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको छ । बढुवा सिफारिस समितिले गरेको बढुवाउपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र माध्यमिक द्वितीय/ निम्न माध्यमिक प्रथम श्रेणीको लागि रु. ६००/-, निम्न माध्यमिक द्वितीय/ प्राथमिक प्रथम श्रेणीको लागि रु. ५००/- र प्राथमिक द्वितीय श्रेणीका लागि रु. ३५०/- यस निर्देशनालयले तोकेको राजश्व खातामा जम्मा गरी यस निर्देशनालयमा सम्बन्धित व्यक्ति स्वयम् उपस्थित भई लिखित उजुरी दिने प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

  • जिल्लाः रुकुम               

तहः प्राथमिक           विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः २

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

१३००७९

गोपाल थापा

८१.५१

१३१०७४

भद्रबहादुर खड्का

७९.४३

 

  • जिल्लाः रोल्पा   

तहः प्राथमिक           विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः ८

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

११७८८३

धर्मेन्द्र रोका मगर

८९.३७

१००२४७

नरेन्द्रध्वज डिसी

८५.०४

१००३२८

लालबहादुर घर्तीमगर

८४.५८

१००३२१

दिपककुमार खड्का

८२.६४

१३०४०३

तुलबहादुर खड्का

८१.३०

१००२६३

यामलाल घर्तीमगर

८१.०९

१००२४६

रामचन्द्र आचार्य

८०.८८

१००९२५

भीमबहादुर दशौदी

८०.८४

 

तहः निम्न माध्यमिक     विज्ञापन नं.: ०३/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः १

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

41935

z]/axfb'/ 8fFuL

८४.६८

 

तहः माध्यमिक                        विज्ञापन नं.: ०५/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः १

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

५३६९८

नारायणप्रसाद आचार्य

७४.५६

 

 

  • जिल्लाः दाङ                 

तहः प्राथमिक             विज्ञापन नं.: ०२/०७४/०७५

श्रेणीः प्रथम                            पद संख्याः ३

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

9685

फर्सुराम खनाल

८७.४६

129154

हेमराज लामिछाने

८३.६८

110173

चुर्णबहादुर रावत

८२.८८

 

 
  •  जिल्लाः सल्यान

तहः प्राथमिक                 विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                                 पद संख्याः २

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

१००१५४

कर्णबहादुर बुढा

84.80

१२८२७६

कुमार देवकोटा

83.46

 

 

  • जिल्लाः हुम्ला         

तहः प्राथमिक             विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः १

क्रस

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

117558

नन्दबहादुर रोकाय

९०.५९

 

तहः माध्यमिक                        विज्ञापन नं.: ०५/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः १

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

१३१२२५

धर्मराज बराल

६७.०९

 

  • जिल्लाः मुगु                  

तहः प्राथमिक             विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः १

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

 

११८२५१

डिलबहादुर नेपाली

७६.०५

 

  • जिल्लाः डोल्पा              

तहः प्राथमिक             विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः ७

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

१११०३९

चन्द्रबहादुर थापा

८०.२५

१२८४००

चन्द्ररुप शाही

७९.६३

१२८२२८

विष्णुरुद्र खत्री

७९.४

१८८२९४

मनोज बुढा

७६.७६

१००१०२

हरिकृष्ण धराला क्षेत्री

७६.२९

१००२०५

राजकुमार वि.क.

७४.८६

१२८२८४

विर्षलाल रावत

72.30

 
  • जिल्लाः कालिकोट                    

तहः प्राथमिक             विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः ६

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

111535

टेकबहादुर भारती

८३.७७

126701

प्रेमबहादुर शाही

८३.७२

111537

सेतबहादुर शाही

८०.२

126673

पवित्राकुमारी शाही

७७.९८

126689

लक्ष्मी चौलागाई

७७.७१

131470

तुलसा पाण्डे

७७.००

 

तहः प्राथमिक             विज्ञापन नं.: ०२/०७४/०७५

श्रेणीः प्रथम                            पद संख्याः २

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

49537

धर्मराज विष्ट

८४.६८

49196

तखतबहादुर बम

७६.३९

 

तहः माध्यमिक                        विज्ञापन नं.: ०५/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः २

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

49482

गंगा प्रसाद खत्री

७२.६७

130059

सबराज वम

७१.९९

 

  • जिल्लाः दैलेख  

तहः प्राथमिक       विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                     पद संख्याः २

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

११०७४२

कृष्णबहादुर थापा

88.65

११९७१८

नरबहादुर रोकाय

86.95

 

तहः प्राथमिक             विज्ञापन नं.: ०२/०७४/०७५

श्रेणीः प्रथम                            पद संख्याः १

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

60761

चक्रबहादुर खत्री

८५.९७

 

 
  • जिल्लाः जुम्ला

तहः प्राथमिक             विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः ४

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

141512

खम्वा शाही

७९.८

140210

भिमबहादुर नेपाली

७७.८१

138423

हेमन्त बहादुर महत

७४.९२

112590

मानबहादुर शाही

७४.६३

 

तहः निम्न माध्यमिक     विज्ञापन नं.: ०३/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः २

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

134099

रामभजन यादव

84.40

122603

जनकबहादुर शाही

78.56

 

तहः माध्यमिक                        विज्ञापन नं.: ०५/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः १

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

131936

माधव प्रसाद चौलागाई

75.00

 

  • जिल्लाः जाजरकोट        

तहः प्राथमिक             विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः ४

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

१०३९०६

हरिचन्द्र जैशी

८१.१२

१२६६३०

जनकबहादुर सिंह

८०.

१२८३१९

लोकेन्द्रबहादुर थापा

७३.३४

११९५१७

कमला केसी

७१.४९

 

  • जिल्लाः बाँके    

तहः प्राथमिक             विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः १

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

58840

त्रिपुरा पुन बुढाथोकी

८८.०१

 

तहः माध्यमिक                        विज्ञापन नं.: ०५/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः १

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

128596

ऋषिराम सापकोटा

८६.४३

 
  • जिल्लाः सुर्खेत

तहः प्राथमिक             विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः २

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

१२९१४६

देवमाया बुढामगर

89.87

६२०५७

खड्ककुमारी उपाध्याय

89.06

 

तहः प्राथमिक             विज्ञापन नं.: ०२/०७४/०७५

श्रेणीः प्रथम                            पद संख्याः २

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

116961

धनीराम सुनार

८३.३४

120462

ज्ञानुकुमारी सुवेदी

८२.४६

           

तहः निम्न माध्यमिक     विज्ञापन नं.: ०३/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः १

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

१४०२२६

अशोककुमार राई

९०.३

 

  • जिल्लाः बर्दिया

तहः प्राथमिक             विज्ञापन नं.: ०१/०७४/०७५

श्रेणीः द्वितीय                           पद संख्याः ४

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

१३००२६

सीता गैरे

93.00

१३१९५०

सरला पौडेल गैरे

92.70

१०१८३९

वीरबहादुर थापाक्षेत्री

92.18

११८५९६

राधा खनाल

91.83

 

तहः प्राथमिक             विज्ञापन नं.: ०२/०७४/०७५

श्रेणीः प्रथम                            पद संख्याः २

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

118606

मनोज कुमार विक

८८.१६३

45606

दुर्गाप्रसाद शर्मा बस्याल

८७.५८३

           

तहः निम्न माध्यमिक     विज्ञापन नं.: ०४/०७४/०७५

श्रेणीः प्रथम                            पद संख्याः २

क्र.स.

संकेत नं.

शिक्षकको नाम थर

प्राप्ताङ्क

102069

रेशमराज काफ्ले

७६.३

60321

भक्तलक्ष्मी श्रेष्ठ

७१.०३

 

प्राविधिक छात्रवृत्ति नतिजा सम्बन्धि सूचना

प्राविधिक छात्रवृत्ति नतिजा सम्बन्धि सूचना

उपरोक्त सम्बन्धमा चालु आ.व. २०७८/०७९ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार प्राविधिक उच्चशिक्षा छात्रवृत्ति (चिकित्सा, इन्जिनियरिङ, कृषि, वन र भेटेनरी उच्चशिक्षा छात्रवृत्ति)  वितरणका लागि छात्रवृत्ति वितरण समितिको मितिः २०७९।०३।२४ गतेको निर्णय अनुसार तपसिलको छात्रवृत्ति प्रदान गर्नका लागि तोकिएको मापदण्ड अनुसार छनौट भएका आवेदकहरुको जिल्लागत तथा विषयगत सूची तपसिल बमोजिम रहेको सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिलः

  • कृषि/खाद्य प्रविधि/बाली बिज्ञानः

SN

District

RN

Name

Entrance Mark in Per.

Studying College

Scholarship Amount

1

Kalikot

350

Rama Koirala

55.8

CNRM, Rolpa

66900

2

Jajarkot

351

Srijana Thapa

59.4

FWU College

68800

3

Jumla

239

Pushpa Upadhyaya Neupane

62.5

College of NR&M, Banke

73025

4

Dolpa

97

Sangita Budha

41

MU Central College

90513

5

Dailekh

106

Jeevan Shahi

56.7

Collage of Natural Resource & Management Dailekh

63175

6

Mugu

102

Manisha Shahi

42

MU Central College

90513

7

Rukum P.

310

Nabin Bohora

54.12

Bright MW, Surkhet

100000

8

Salyan

269

Ganesh Oli

59

FWU College

60625

9

Surkhet

98

Rabina Sonam

63

MU Central College

90513

10

Humla

7

Hir Bahadur Pal

42

MU Central College

90513

 

 

  • बन विज्ञानः

SN

District

RN

Name

Entrance Mark in Per.

Studying College

Scholarship Amount

1

Kalikot

217

Saroj Shahi

55

IOF Pokhara

95825 

2

Jajarkot

278

Binaya Khanal

54.28

IOF Pokhara Campus

93127

3

Jumla

85

Bishnu Budha

65

IOF, Pokhara

18127

4

Dolpa

205

Bigyan Raj Rokaya

50

PUCEF, Morang

100000

5

Dailekh

220

Chanda Prakash Shahi

65

IOF, Pokhara

18127

6

Mugu

203

Pusparaj Malla

50

College of Env. And for. Morang

100000

7

Rukum P.

93

Devi Oli

60.8

College of Resourse Management, Katari

73649

8

Salyan

133

Prem Basnet

59

IOF Hetauda

91140

9

Surkhet

86

Manoj Ale

54.12

Siddhant Campus, Nawalparasi

100000

10

Humla

152

Nirajan Budha

52

IOF, Hetauda

94890

 

  • आइसिटि, आइटि, विएस्सी आइटिः

SN

District

RN

Name

Entrance Mark in Per.

Studying College

Scholarship Amount

1

Kalikot

165

Bipen Shahi

67

Sahara Campus, Surkhet

100000 

2

Jajarkot

143

Sunil Bohora

69

MU Central College

81994

3

Jumla

75

Bibek Rawal

75

Bhaktapur Multiple Campus

82650

4

Dolpa

69

Govinda Kulal

63

Sahara Campus, Surkhet

100000

5

Dailekh

57

Suman Giri

66

MU Central College

100000

6

Mugu

218

Kabiraj Chaulagain

50

Islington College, Ktm

100000

7

Rukum P.

146

Karuna Biswokarma

67

Sahara Campus, Surkhet

100000

8

Salyan

105

Aashis Adhikari

64

Bhaktapur Bahumukhi Campus

82650

9

Surkhet

147

Bishnu Bayak

68

Sahara Campus, Surkhet

100000

10

Humla

38

Bishna Bhandari

66

Sahara Campus, Surkhet

100000

 

  • भेटनेरी (BVSc&AH) :

SN

District

RN

Name

Entrance Mark in Per.

Studying College

Scholarship Amount

1

Kalikot

262

Prativa Neupane

50

Nepal PTI, Chitwan

100000 

2

Jumla

192

Naresh Khatri

50

Nepal PTI, Chitwan

100000

3

Dolpa

82

Lucky Shahi

50

Nepal PTI, Chitwan

100000

4

Dailekh

115

Sangita Oli

50

Nepal PTI, Chitwan

100000

5

Dailekh

282

Rajani Pant

50

Nepal PTI, Chitwan

100000

6

Dailekh

4

Ramesh Bd Thapa

50

Nepal PTI, Chitwan

100000

7

Surkhet

157

Narendra Thapa

50

Nepal PTI, Chitwan

100000

8

Surkhet

312

Nisha Lamichane Magar

50

Nepal PTI, Chitwan

100000

9

Surkhet

186

Sita Ramjali

50

Nepal PTI, Chitwan

100000

10

Humla

295

Dharmendra Rawat

50

HICAT

100000

 

  • आयुर्बेद/फार्मेसि/रेडियोलोजि/नर्सिङ,जनस्वास्थ्य/स्वास्थ्य

SN

District

RN

Name

Entrance Mark in Per.

Studying College

Sub

Scholarship Amount

1

Kalikot

88

Sangita Neupane

59

Maharajgunj Nursing Campus

BNS

100000 

2

Jumla

303

Pushpa Upadhyaya

50.5

Universal College of MS

BNS

100000

3

Jumla

253

Sirjana Sharma

71

Ayurbed Campus, Kirtipur

BAMS

100000

4

Dailekh

275

Laxmi Bista

68

KAHS Jumla

BPH

100000

5

Rukum P.

236

Yagyashor BC

58

NAMS, Bir Hospital

Radiology

100000

6

Salyan

13

Shreedhar Gautam

86

Institute of Ayurveda, Dang

BAMS

100000

7

Surkhet

51

Asha Oli

50

Nobel Academy, Pokhara

Pharmacy

100000

8

Humla

302

Barsha Shahi

50

Universal Collage of Medical Science Bhairahawa

BNS

100000

9

Humla

345

Rupesh Sharma

74

Institute of Ayurveda Dang

BAMS

100000

10

Humla

311

Sabitri Bhandari

50*

Nepal Institute of Health Science Ktm

BPH

100000

 

  • इन्जिनयरिङ (BE) :

SN

District

RN

Name

Entrance Mark in Per.

Studying College

Scholarship Amount

1

Kalikot

184

Osin Adhikari

71

Nepal College of IT, Lalitpur

 100000

2

Jajarkot

308

Rajesh Khanal

50

Hillside Col. Eng

100000

3

Jumla

181

Ramesh Budha

61.5

Paschimanchal Campus, Pokhara

79720

4

Dolpa

83

Sandip Karki

79.6

Pulchok Campus

80740

5

Dailekh

221

Denim Regmi

86

United Academy College

100000

6

Mugu

297

Dipak Kumar Malla

85

College of Eng. And Man. Banke

100000

7

Rukum P.

136

Pusparaj Pokharel

56.7

Purbanchal Campus, Dharan

81194

8

Salyan

265

Bijaya Kumar Oli

57.3

FWU College

79650

9

Surkhet

73

Bhuwan Bohora

84.3

Pulchok Campus

80740

10

Humla

259

Sanjok Rawat

43

Cosmos College, Lalitpur

100000

 

 

 

 

  • एम.वि.वि.एस.

SN

District

RN

Name

Entrance Mark in Per.

Studying College

Scholarship Amount

1

Kalikot

240

Nihan Shahi

61

National Medcial Collage, Birgunj

400000 

2

Jajarkot

56

Luckson Shahi

74.5

Kathmandu Medical College

400000

3

Jumla

160

Binod Rokaya

64.5

Nepalgunj Medical College

400000

4

Dolpa

153

Kamala Bista

62.5

Nepalgunj Medical College

400000

5

Dailekh

45

Aditya Gautam

53.5

KAHS, Jumla

400000

6

Rukum P.

247

Bishal KC

65.5

Manipal College of MS

400000

7

Salyan

104

Akash Adhikari

65

Chitwan Medical College

400000

8

Surkhet

199

Raj Pokharel

77.5

School of Medical Science, KU

400000

9

Humla

12

Bhuwan Budha

73

Kathmandu Medical College

400000

10

Humla

243

Angmu Lama

67

Nepalgunj Medical College

400000

 

पुनश्चः सबै किसिमका छात्रवृत्ति प्राप्त गर्ने सम्बन्धित विद्यार्थीहरुले यस निर्देशनालयको Web Site: edd.karnali.gov.np मा राखिएको कबुलियतनामा स्पष्टसंग भर्ने र आफुलाई पायक पर्ने राष्ट्रिय वाणिज्य बैकमा खाता खोली ५ दिन भित्र यस निर्देशनालयको Email: redsurkhet@gmail.com मा उक्त खाताको चेकको फोटोकपी र कबुलियतनामा पठाउनुहुन वा निर्देशनालयमा बुझाउनुहुन । बैक खाताको चेकको फोटोकपी तथा कबुलियतनामा प्राप्त नभएको खण्डमा छात्रवृत्ति उपलब्ध गराउन नसकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।

 

दीपा हमाल

नि.निर्देशक

छात्रवृत्ति नतिजा सम्बन्धी सूचना

छात्रवृत्तिको नतिजा सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा चालु आ.ब. २०७८/०७९ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार सुर्खेत जिल्लाको लागि प्राविधिक छोरीबुहारी छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपांग छात्रवृत्ति उच्चशिक्षा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षा सिमान्तकृत तथा लोपुन्मुख छात्रवृत्ति र जनआन्दोलन र जनयुद्ध शहिदका सन्ततिका लागि उच्चशिक्षा छात्रवृत्ति  वितरणका लागि जिल्ला छात्रवृत्ति वितरण समितीको निर्णय अनुसार तपसिल बमोजिमको रकम छात्रवृत्ति प्राप्त गर्नका लागि तपसिल बमोजिमका छात्रछात्राहरु छनौट भएका सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिलः

प्राविधिक छोरीबुहारी छात्रवृत्तिः

सि.न

नाम

ठेगाना

बाबुको नाम

अध्ययनरत शिक्षालय

तह

विषय

छात्रवृत्ति रकम

अमृता बुढा

वीनपा-२

कमलबहादुर बुढा

योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेत

डिप्लोमा

वन

५०,०००/

अस्मि शाही

विनपा-१०

थिरबहादुर शाही

जनसेवा मावि घुस्रा

डिप्लोमा

बाली

५०,०००/

अस्मिता शाही

वीनपा-१०

भिमबहादुर शाही

योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेत

डिप्लोमा

सिभिल

५०,०००/

इन्द्रा महतरा

बराहताल-२

आसे महतरा

सेडा

डिप्लोमा

नर्सिङ

५०,०००/

इश्वरी पौडेल

गुर्भाकोट-१०

अनन्तप्रसाद पौडेल

अमर ज्योति मावि नेवारे

डिप्लोमा

जियो

५०,०००/

कमला अधिकारी

वीनपा-१०

प्रभाखर अधिकारी

भैरव मावि भैरवस्थान

डिप्लोमा

बन

५०,०००/

करुणा खत्री

वीनपा-१०

कृष्णकुमार खत्री

भैरव मावि वीनपा ४

डिप्लोमा

बन

५०,०००/

कुश्मा बस्नेत

वीनपा-११

इमानसिं बस्नेत

चन्द्रगंगा मावि गाग्रेताल

डिप्लोमा

बाली

५०,०००/

कृतिका सुवेदी

वीनपा-११

हेमराज सुवेदी

शिव मावि धुलियाभिट

डिप्लोमा

पशु

५०,०००/

१०

कृष्णा कुमारी विष्ट

वीनपा 8

इन्द्रबहादुर विष्ट

शिव मावि धुलियाभिट

डिप्लोमा

पशु

५०,०००/

११

खुस्बु हमाल

विनपा-10

चन्द्रबहादुर हमाल

जनसेवा मावि घुस्रा

डिप्लोमा

बाली

५०,०००/

१२

गिता अधिकारी

विनपा-10

विष्णुप्रसाद अधिकारी

जनसेवा मावि घुस्रा

डिप्लोमा

बाली

५०,०००/

१३

चन्द्रिका तारमी मगर

पंचपुरी-६

हेम बहादुर तारमी

वागेश्वरी हे क नेपालगंज

डिप्लोमा

रेडियो

५०,०००/

१४

छायाँ पौडेल

वीनपा-9

नन्दराम पौडेल

सेडा

डिप्लोमा

एचए

५०,०००/

१५

दिक्षा ढकाल

गुर्भाकोट-२

घनश्याम ढकाल

शिव मावि धुलियाविट

डिप्लोमा

पशु

५०,०००/

१६

दिपिका सोनी

वीनपा-११

राजु विक

शिव मावि धुलियाविट

डिप्लोमा

पशु

५०,०००/

१७

धनसरा रोकाय

वीनपा-११

टेकबहादुर रोकाय

शिव मावि धुलियाविट

डिप्लोमा

पशु

५०,०००/

१८

धरती शर्मा

बराहताल-०५

खड्कप्रसाद शर्मा

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

पशु

५०,०००/

१९

निरु सुनार

लेकवेशी-7

चन्द्रबहादुर सुनार

जनता मावि, कपिलबस्तु

डिप्लोमा

सिभिल

५०,०००/

२०

निशान्सु राई

वीनपा-१२

अशोककुमार राई

College of Ophthalmic Health Science, Nepalgunj

डिप्लोमा

OA

५०,०००/

२१

पम्फा बराल

वीनपा-१०

प्रेमबहादुर बराल

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

बालि वि

५०,०००/

२२

पुजा माझी

पंचपुरी-11

वलबहादुर माझी

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

पशु

५०,०००/

२३

पुनम राना

लेकबेशी-९

मोहनबहादुर राना

शिव मावि धुलियाविट

डिप्लोमा

पशु

५०,०००/

२४

पुर्णिमा बुढा मगर

भेरीगंगा-४

दलबहादुर बुढा

शारदा मावि छिन्चु

डिप्लोमा

पशु

५०,०००/

२५

पुष्पा बुढा

वीनपा-10

चन्द्रबहादुर बुढा

जनसेवा मावि घुस्रा

डिप्लोमा

बाली

५०,०००/

२६

प्रतिक्षाकुमारी शाही

वीनपा 3

दशरथ जंग शाही

योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेत

डिप्लोमा

सिभिल

५०,०००/

२७

बालकुमारी पौडेल

वीनपा-२

काशिराम पौडेल

चन्द्रगंगा मावि गाग्रेताल

डिप्लोमा

वाली

५०,०००/

२८

भावना दाहाल

वीनपा-११

यज्ञप्रसाद दाहाल

बालाजु स्कुल अफ इन्जि टेक्नोलोजी

डिप्लोमा

OA

५०,०००/

२९

मनिषा शाही

वीनपा-८

पूर्णबहादुर शाही

नेपालगंज नर्सिङ क्याम्पस

डिप्लोमा

नर्सिङ

५०,०००/

३०

यसोदा रेग्मी

वीनपा १२

जनकराज रेग्मी

शिव मावि धुलियाविट

डिप्लोमा

पशु

५०,०००/

३१

रमिता टमाट्टा

चौकुने-१०

रामे टमाट्टा

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

बाली

५०,०००/

३२

रविना रावत

भेरीगंगा-१०

टेकबहादुर रावत

शारदा मावि छिन्चु

डिप्लोमा

पशु

५०,०००/

३३

रितु सुनार

वीनपा-४

भवानसिं सुनार

नेपालगंज हेल्थ क्याम्पस

डिप्लोमा

फार्मेसी

५०,०००/

३४

लक्ष्मी कोइराला

वीनपा-४

खगेन्द्रप्रसाद कोइराला

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

कृषि

५०,०००/

३५

लक्ष्मी खड्का

वीनपा-३

गणेशबहादुर खड्का

सेडा

डिप्लोमा

एचए

५०,०००/

३६

विद्या तिमिल्सेना

वीनपा-१

घनश्यमा निउरे

सेडा

डिप्लोमा

नर्सिङ

५०,०००/

३७

विपना खत्री

वीनपा-१०

कृष्णकुमार खत्री

नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालय, गाग्रेताल

डिप्लोमा

बाली

५०,०००/

३८

शान्तिकुमारी सुनार

चौकुने-१०

चन्द्रबहादुर सुनार

जनता मावि, कपिलबस्तु

डिप्लोमा

बन

५०,०००/

३९

सन्ध्या पौडेल

वीनपा-१०

भक्तिराम पौड्याल

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

कृषि

५०,०००/

४०

सन्ध्या वली

भेरीगंगा-१३

शुरविर वली

शिव मावि धुलियाविट

डिप्लोमा

पशु

५०,०००/

४१

सिर्जना वली

लेकवेशी-7

मोहनसिं वली

कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज

डिप्लोमा

एचए

५०,०००/

४२

सृष्टि खड्का

विनपा-११

भिमबहादुर खड्का

शिव मावि धुलियाविट

डिप्लोमा

पशु

५०,०००/

 

उच्चशिक्षा दलित छात्रवृत्तिः

सि.न

नाम

ठेगाना

बाबुको नाम

प्राप्ताङ्क

अध्ययनरत शैक्षिक संस्थाको नाम

तह

छात्रवृत्ति रकम

बाटुली विक

वीनपा-१

पदमबहादुर नेपाली

91.75

मप केन्द्रिय क्याम्पस

स्नातकोत्तर

२४,०००/

भावना कसेरा

भेरीगंगा-११

नरेन्द्र कसेरा

88.5

महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज

स्नातक

२४,०००/

चाँदनी सुनार

वीनपा-१

टेकेशकुमार सुनार

70

स्कुल अफ ल

स्नातक

२४,०००/

लक्ष्मी विक

वीनपा-९

रवि कामी

67.25

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

सम्झना सुनार

वीनपा-२

अम्मरबहादुर सुनार

65.25

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

मानबहादुर विक

वीनपा-११

कर्णबहादुर सुनार

61.9

मप केन्द्रिय क्याम्पस

स्नातक

२४,०००/

रिताकुमारी नेपाली

बराहताल-८

टेकबहादुर दमाइ

60.75

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

संगिता विक

पंचपुरी-२

बालकृष्ण विक

59.5

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

मौसम नेपाली

गुर्भाकोट-१३

होमलाल नेपाली

58.75

भेरी बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

१०

धनबहादुर नेपाली

वीनपा-१२

कर्णबहादुर नेपाली

58

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

उच्चशिक्षा अपाङ्ग छात्रवृत्तिः

सि.न

नाम

ठेगाना

अपांग वर्ग

बाबुको नाम

अध्ययनरत शैक्षिक संस्थाको नाम

तह

छात्रवृत्ति रकम

लालबहादुर वोगटी

पंचपुरी-७

मानबहादुर वोगटी

सानोठिमी क्याम्पस भक्तपुर

स्नातक

२४,०००/

टेकबहादुर कामी

भेरीगंगा-9

भुमलाल कामी

सिम्ता बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

विमला रावत

पन्चपुरी-३

भरुने रावत

पशुपति बहुमुखी क्याम्पस, काठमाडौ

स्नातक

२४,०००/

कृष्ण बस्नेत

भेरीगंगा-८

भुवान सिं बस्नेत

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

स्मरण कार्की

विनपा-१

जयराज कार्की

म.प.विश्वविद्यालय

स्नातक

२४,०००/

प्रेमबहादुर परियार

गुर्भाकोट-३

दलबहादुर दमाई

गुर्भाकोट बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

जानकी राना

सिम्ता -१

ऐवान राना

म.प. केन्द्रिय क्याम्पस

स्नातक

२४,०००/

 

उच्च शिक्षा सिमान्तकृत तथा लोपुन्मुख छात्रवृत्तिः

सि.न.

नाम

ठेगाना

बाबुको नाम

अध्ययनरत शैक्षिक संस्थाको नाम

तह

छात्रवृत्ति रकम

कमला राजी

बराहताल-४

जय बहादुर राजी

विद्यापुर जनता बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

भरत बोटे

गुर्भाकोट-११

हस्तविर बोटे

गुर्भाकोट बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

मनिषा बोटे

गुर्भाकोट-११

हस्तविर बोटे

गुर्भाकोट बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

जनआन्दोलन र जनयुद्ध शहिदका सन्ततिका लागि उच्चशिक्षा छात्रवृत्तिः

सि.न

नाम

ठेगाना

बाबुको नाम

अध्ययनरत शैक्षिक संस्थाको नाम

तह

छात्रवृत्ति रकम

नवीनकुमार थापा

वीनपा-१२

कृष्णबहादुर थापा

मप क्याम्पस

स्नातक

२४,०००/

रोशन नेपाली

गुठिचौर-३, जुम्ला

राकेश नेपाली

एभरेष्ट इ.कलेज काठमाडौ

स्नातक

२४,०००/

शुनिल नगाल

वीनपा-१०

कमल नगाल

मप मुसोम

स्नातक

२४,०००/

धर्मा तिमिल्सैना

पंचपुरी-१०

ताराप्रसाद तिमिल्सैना

विद्यापुर जनता ब. क्याम्पस

स्नातक

२४,०००/

अमृत गौतम

वीनपा-३

टिकाराम गौतम

सुर्खेत क्याम्पस शिक्षा

स्नातकोत्तर

२४,०००/

उच्चशिक्षा जेहेन्दार छात्रवृत्तिः

सि.न

नाम

ठेगाना

बाबुको नाम

तल्लो तहको कुल प्राप्ताङ्क

अध्ययनरत शैक्षिक संस्थाको नाम

तह

छात्रवृत्ति रकम

आरती सिंह

वीनपा-१२

कृष्णबहादुर सिंह

3.25

म.ब.क्या.नेपालगंज

स्नातक

२४,०००/

माया पौडेल

वीनपा-2

काशिराम पौडेल

3.21

म.प.क्याम्पस

स्नातक

२४,०००/

विनय वोहोरा

डोल्पा

भिमे बोहोरा

3.13

शंकरदेव क्याम्पस

स्नातक

२४,०००/

गंगा खड्का

सुर्खेत

काशिराम खड्का

3.06

म.प.क्याम्पस

स्नातक

२४,०००/

रमेश कुमार सिजापती

दैलेख

ऐमाने वडुवाल

3.03

आठविस शिक्षा क्याम्पस

स्नातक

२४,०००/

रामकुमारी खड्का

सुर्खेत

दिपक कुमार खड्का

3

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

नवीनाकुमारी जैशी

सुर्खेत

एकेन्द्रप्रसाद जैशी

2.99

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

जीवन शर्मा

दैलेख

भिमप्रसाद शर्मा

2.98

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

अर्चना चौधरी

सुर्खेत

बुद्धिराम थारु

2.96

म.प.क्याम्पस

स्नातक

२४,०००/

१०

जुना चौधरी

सुर्खेत

मंगले चौधरी

2.86

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

११

प्रकाश अधिकारी

सुर्खेत

शिवसंकर अधिकारी

2.85

म.प.क्याम्पस

स्नातकोत्तर

२४,०००/

१२

देविका वली

जाजरकोट

डण्डबहादुर वली

2.84

म.प.क्याम्पस

स्नातक

२४,०००/

१३

ललित विक

जाजरकोट

कलबहादुर सार्की

2.83

महेन्द्र बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

१४

टेकेन्द्र बोहोरा

डोल्पा

नन्दबहादुर बोहोरा

2.77

म.प.क्याम्पस

स्नातक

२४,०००/

१५

कल्पना पुलामी मगर

सुर्खेत

गम्वर सिं पुलामी

2.77

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

१६

विवेक बुढाथोकी

हुम्ला

प्रवल बुढाथोकी

2.76

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

१७

जमुना वली

सुर्खेत

वीरबहादुर वली

2.76

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२४,०००/

१८

प्रभा चौधरी

सुर्खेत

इन्द्रलाल चौधरी

2.69

म.प.क्याम्पस

स्नातक

२४,०००/

१९

विमल बुढा

डोल्पा

बृजलाल बुढा

2.67

म.प.क्याम्पस

स्नातक

२४,०००/

२०

पुजा सापकोटा

सुर्खेत

विष्णुप्रसाद सापकोटा

2.65

म.प.क्याम्पस

शिक्षा

स्नातकोत्तर

 

दीपा हमाल

नि.निर्देशक

आ.ब. २०७८/०७९ को छात्रवृत्ति नतिजा माथि दावी विरोधको सूचना

छात्रवृत्ति सम्बन्धी दावी विरोधको सूचना

उपरोक्त सम्बन्धमा चालु आ.ब. २०७८/०७९ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार सुर्खेत जिल्लाको लागि प्राविधिक छोरीबुहारी छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपांग छात्रवृत्ति उच्चशिक्षा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षा सिमान्तकृत तथा लोपुन्मुख छात्रवृत्ति र जनआन्दोलन र जनयुद्ध शहिदका सन्ततिका लागि उच्चशिक्षा छात्रवृत्ति  वितरणका लागि जिल्ला छात्रवृत्ति वितरण समितीको निर्णय अनुसार छात्रवृत्ति प्रदान गर्नका लागि नियमानुसार छनौट भएका तपसिल बमोजिमका प्रारम्भिक सूचीलाई दावि विरोध प्रयोजनको लागि प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र दावि विरोधको निवेदन कार्यालय समयमा यस निर्देशनालयमा बुझाउनुहुन  सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिलः

प्राविधिक छोरीबुहारी छात्रवृत्तिः

सि.न

दर्ता नं.

नाम

ठेगाना

बाबुको नाम

अध्ययनरत शिक्षालय

तह

वर्ष

विषय

अमृता बुढा

वीनपा-२

कमलबहादुर बुढा

योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेत

डिप्लोमा

प्रथम

वन

४८

अस्मि शाही

विनपा-10

थिरबहादुर शाही

जनसेवा मावि घुस्रा

डिप्लोमा

प्रथम

बाली

१८

अस्मिता शाही

वीनपा-१०

भिमबहादुर शाही

योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेत

डिप्लोमा

प्रथम

सिभिल

इन्द्रा महतरा

बराहताल-२

आसे महतरा

सेडा

डिप्लोमा

तेस्रो

नर्सिङ

३६

इश्वरी पौडेल

गुर्भाकोट-१०

अनन्तप्रसाद पौडेल

अमर ज्योति मावि नेवारे

डिप्लोमा

पाचौ से

जियो

२४

कमला अधिकारी

वीनपा-१०

प्रभाखर अधिकारी

भैरव मावि भैरवस्थान

डिप्लोमा

प्रथम

बन

११

करुणा खत्री

वीनपा-१०

कृष्णकुमार खत्री

भैरव मावि वीनपा ४

डिप्लोमा

प्रथम

बन

३७

कुश्मा बस्नेत

वीनपा-११

इमानसिं बस्नेत

चन्द्रगंगा मावि गाग्रेताल

डिप्लोमा

दोस्रो

बाली

२५

कृतिका सुवेदी

वीनपा-११

हेमराज सुवेदी

शिव मावि धुलियाभिट

डिप्लोमा

प्रथम

पशु

१०

३२

कृष्णा कुमारी विष्ट

वीनपा 8

इन्द्रबहादुर विष्ट

शिव मावि धुलियाभिट

डिप्लोमा

प्रथम

पशु

११

४९

खुस्बु हमाल

विनपा-10

चन्द्रबहादुर हमाल

जनसेवा मावि घुस्रा

डिप्लोमा

प्रथम

बाली

१२

४६

गिता अधिकारी

विनपा-10

विष्णुप्रसाद अधिकारी

जनसेवा मावि घुस्रा

डिप्लोमा

प्रथम

बाली

१३

१२

चन्द्रिका तारमी मगर

पंचपुरी-६

हेम बहादुर तारमी

वागेश्वरी हे क नेपालगंज

डिप्लोमा

प्रथम

रेडियो

१४

३१

छायाँ पौडेल

वीनपा-9

नन्दराम पौडेल

सेडा

डिप्लोमा

प्रथम

एचए

१५

२७

दिक्षा ढकाल

गुर्भाकोट-२

घनश्याम ढकाल

शिव मावि धुलियाविट

डिप्लोमा

प्रथम

पशु

१६

३५

दिपिका सोनी

वीनपा-११

राजु विक

शिव मावि धुलियाविट

डिप्लोमा

प्रथम

पशु

१७

28 क

धनसरा रोकाय

वीनपा-११

टेकबहादुर रोकाय

शिव मावि धुलियाविट

डिप्लोमा

प्रथम

पशु

१८

३८

धरती शर्मा

बराहताल-०५

खड्कप्रसाद शर्मा

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

तेस्रो

पशु

१९

२९

निरु सुनार

लेकवेशी-7

चन्द्रबहादुर सुनार

जनता मावि, कपिलबस्तु

डिप्लोमा

प्रथम

सिभिल

२०

१६

निशान्सु राई

वीनपा-१२

अशोककुमार राई

College of Ophthalmic Health Science, Nepalgunj

डिप्लोमा

प्रथम

OA

२१

पम्फा बराल

वीनपा-१०

प्रेमबहादुर बराल

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

प्रथम

बालि वि

२२

पुजा माझी

पंचपुरी-11

वलबहादुर माझी

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

दोस्रो

पशु

२३

४७

पुनम राना

लेकबेशी-९

मोहनबहादुर राना

शिव मावि धुलियाविट

डिप्लोमा

प्रथम

पशु

२४

४३

पुर्णिमा बुढा मगर

भेरीगंगा-४

दलबहादुर बुढा

शारदा मावि छिन्चु

डिप्लोमा

प्रथम

पशु

२५

२८ ख

पुष्पा बुढा

वीनपा-10

चन्द्रबहादुर बुढा

जनसेवा मावि घुस्रा

डिप्लोमा

तेस्रो

बाली

२६

३३

प्रतिक्षाकुमारी शाही

वीनपा 3

दशरथ जंग शाही

योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेत

डिप्लोमा

प्रथम

सिभिल

२७

५२

बालकुमारी पौडेल

वीनपा-२

काशिराम पौडेल

चन्द्रगंगा मावि गाग्रेताल

डिप्लोमा

दोस्रो

वाली

२८

४२

भावना दाहाल

वीनपा-११

यज्ञप्रसाद दाहाल

बालाजु स्कुल अफ इन्जि टेक्नोलोजी

डिप्लोमा

प्रथम

OA

२९

मनिषा शाही

वीनपा-८

पूर्णबहादुर शाही

नेपालगंज नर्सिङ क्याम्पस

डिप्लोमा

तेस्रो

नर्सिङ

३०

४०

यसोदा रेग्मी

वीनपा १२

जनकराज रेग्मी

शिव मावि धुलियाविट

डिप्लोमा

तेस्रो

पशु

३१

रमिता टमाट्टा

चौकुने-१०

रामे टमाट्टा

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

प्रथम

बाली

३२

४४

रविना रावत

भेरीगंगा-१०

टेकबहादुर रावत

शारदा मावि छिन्चु

डिप्लोमा

प्रथम

पशु

३३

१९

रितु सुनार

वीनपा-४

भवानसिं सुनार

नेपालगंज हेल्थ क्याम्पस

डिप्लोमा

दोस्रो

फार्मेसी

३४

१३

लक्ष्मी कोइराला

वीनपा-४

खगेन्द्रप्रसाद कोइराला

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

दोस्रो

कृषि

३५

२०

लक्ष्मी खड्का

वीनपा-३

गणेशबहादुर खड्का

सेडा

डिप्लोमा

तेस्रो

एचए

३६

४५

विद्या तिमिल्सेना

वीनपा-१

घनश्यमा निउरे

सेडा

डिप्लोमा

तेस्रो

नर्सिङ

३७

विपना खत्री

वीनपा-१०

कृष्णकुमार खत्री

नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालय, गाग्रेताल

डिप्लोमा

तेस्रो

बाली

३८

१०

शान्तिकुमारी सुनार

चौकुने-१०

चन्द्रबहादुर सुनार

जनता मावि, कपिलबस्तु

डिप्लोमा

प्रथम

बन

३९

१५

सन्ध्या पौडेल

वीनपा-१०

भक्तिराम पौड्याल

जनज्योति मावि वड्डिचौर

डिप्लोमा

तेस्रो

कृषि

४०

४१

सन्ध्या वली

भेरीगंगा-१३

शुरविर वली

शिव मावि धुलियाविट

डिप्लोमा

तेस्रो

पशु

४१

५०

सिर्जना वली

लेकवेशी-7

मोहनसिं वली

कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज

डिप्लोमा

प्रथम

एचए

४२

५१

सृष्टि खड्का

विनपा-११

भिमबहादुर खड्का

शिव मावि धुलियाविट

डिप्लोमा

प्रथम

पशु

 

उच्चशिक्षा दलित छात्रवृत्तिः

सि.न

दर्ता नं.

नाम

ठेगाना

बाबुको नाम

प्राप्ताङ्क

अध्ययनरत शैक्षिक संस्थाको नाम

तह

१५

बाटुली विक

वीनपा-१

पदमबहादुर नेपाली

91.75

मप केन्द्रिय क्याम्पस

स्नातकोत्तर

भावना कसेरा

भेरीगंगा-११

नरेन्द्र कसेरा

88.5

महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज

स्नातक

१६

चाँदनी सुनार

वीनपा-१

टेकेशकुमार सुनार

70

स्कुल अफ ल

स्नातक

लक्ष्मी विक

वीनपा-९

रवि कामी

67.25

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

सम्झना सुनार

वीनपा-२

अम्मरबहादुर सुनार

65.25

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

१४

मानबहादुर विक

वीनपा-११

कर्णबहादुर सुनार

61.9

मप केन्द्रिय क्याम्पस

स्नातक

रिताकुमारी नेपाली

बराहताल-८

टेकबहादुर दमाइ

60.75

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

संगिता विक

पंचपुरी-२

बालकृष्ण विक

59.5

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

१७

मौसम नेपाली

गुर्भाकोट-१३

होमलाल नेपाली

58.75

भेरी बहुमुखी क्याम्पस

स्नातक

१०

धनबहादुर नेपाली

वीनपा-१२

कर्णबहादुर नेपाली

58

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

उच्चशिक्षा अपाङ्ग छात्रवृत्तिः

सि.न

दर्ता नं.

नाम

ठेगाना

अपांग वर्ग

बाबुको नाम

तल्लो तहको कुल प्राप्ताङ्क

अध्ययनरत शैक्षिक संस्थाको नाम

तह

२३

लालबहादुर वोगटी

पंचपुरी-७

मानबहादुर वोगटी

70.75

सानोठिमी क्याम्पस भक्तपुर

स्नातक

टेकबहादुर कामी

भेरीगंगा-9

भुमलाल कामी

66.75

सिम्ता बहुमुखी क्याम्पस

स्नातक

२५

विमला रावत

पन्चपुरी-३

भरुने रावत

66.75

पशुपति बहुमुखी क्याम्पस, काठमाडौ

स्नातक

२४

कृष्ण बस्नेत

भेरीगंगा-८

भुवान सिं बस्नेत

61.5

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

१७

स्मरण कार्की

विनपा-१

जयराज कार्की

58.75

म.प.विश्वविद्यालय

स्नातक

१९

प्रेमबहादुर परियार

गुर्भाकोट-३

दलबहादुर दमाई

56.75

गुर्भाकोट बहुमुखी क्याम्पस

स्नातक

जानकी राना

सिम्ता -१

ऐवान राना

43.4

म.प. केन्द्रिय क्याम्पस

स्नातक

उच्च शिक्षा सिमान्तकृत तथा लोपुन्मुख छात्रवृत्तिः

सि.न.

दर्ता नं.

नाम

ठेगाना

बाबुको नाम

अध्ययनरत शैक्षिक संस्थाको नाम

तह

कमला राजी

बराहताल-४

जय बहादुर राजी

विद्यापुर जनता बहुमुखी क्याम्पस

स्नातक

भरत बोटे

गुर्भाकोट-११

हस्तविर बोटे

गुर्भाकोट बहुमुखी क्याम्पस

स्नातक

मनिषा बोटे

गुर्भाकोट-११

हस्तविर बोटे

गुर्भाकोट बहुमुखी क्याम्पस

स्नातक

जनआन्दोलन र जनयुद्ध शहिदका सन्ततिका लागि उच्चशिक्षा छात्रवृत्तिः

सि.न

दर्ता नं.

नाम

ठेगाना

बाबुको नाम

अध्ययनरत शैक्षिक संस्थाको नाम

तह

नवीनकुमार थापा

वीनपा-१२

कृष्णबहादुर थापा

मप क्याम्पस

स्नातक

रोशन नेपाली

गुठिचौर-३, जुम्ला

राकेश नेपाली

एभरेष्ट इ.कलेज काठमाडौ

स्नातक

शुनिल नगाल

वीनपा-१०

कमल नगाल

मप मुसोम

स्नातक

धर्मा तिमिल्सैना

पंचपुरी-१०

ताराप्रसाद तिमिल्सैना

विद्यापुर जनता ब. क्याम्पस

स्नातक

अमृत गौतम

वीनपा-३

टिकाराम गौतम

सुर्खेत क्याम्पस शिक्षा

स्नातकोत्तर

उच्चशिक्षा जेहेन्दार छात्रवृत्तिः

सि.न

दर्ता नं.

नाम

ठेगाना

बाबुको नाम

तल्लो तहको कुल प्राप्ताङ्क

अध्ययनरत शैक्षिक संस्थाको नाम

तह

३१

झलक रेग्मी

डुङगेश्वर-६

खडानन्द जैशी

3.35

म.प.क्याम्पस

स्नातकोत्तर

७३

आरती सिंह

वीनपा-१२

कृष्णबहादुर सिंह

3.25

म.ब.क्या.नेपालगंज

स्नातक

८५

माया पौडेल

वीनपा-2

काशिराम पौडेल

3.21

म.प.क्याम्पस

स्नातक

२८

विनय वोहोरा

डोल्पा

भिमे बोहोरा

3.13

शंकरदेव क्याम्पस

स्नातक

१७

गंगा खड्का

सुर्खेत

काशिराम खड्का

3.06

म.प.क्याम्पस

स्नातक

रमेश कुमार सिजापती

दैलेख

ऐमाने वडुवाल

3.03

आठविस शिक्षा क्याम्पस

स्नातक

४६

रामकुमारी खड्का

सुर्खेत

दिपक कुमार खड्का

3

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

२५

नवीनाकुमारी जैशी

सुर्खेत

एकेन्द्रप्रसाद जैशी

2.99

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

७९

जीवन शर्मा

दैलेख

भिमप्रसाद शर्मा

2.98

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

१०

६०

अर्चना चौधरी

सुर्खेत

बुद्धिराम थारु

2.96

म.प.क्याम्पस

स्नातक

११

४३

जुना चौधरी

सुर्खेत

मंगले चौधरी

2.86

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

१२

प्रकाश अधिकारी

सुर्खेत

शिवसंकर अधिकारी

2.85

म.प.क्याम्पस

स्नातकोत्तर

१३

४५

देविका वली

जाजरकोट

डण्डबहादुर वली

2.84

म.प.क्याम्पस

स्नातक

१४

५०

ललित विक

जाजरकोट

कलबहादुर सार्की

2.83

महेन्द्र बहुमुखी क्याम्पस

स्नातक

१५

१९

टेकेन्द्र बोहोरा

डोल्पा

नन्दबहादुर बोहोरा

2.77

म.प.क्याम्पस

स्नातक

१६

७८

कल्पना पुलामी मगर

सुर्खेत

गम्वर सिं पुलामी

2.77

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

१७

११

विवेक बुढाथोकी

हुम्ला

प्रवल बुढाथोकी

2.76

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

१८

२२

जमुना वली

सुर्खेत

वीरबहादुर वली

2.76

सुर्खेत बहुमुखी क्याम्पस

स्नातक

१९

६२

प्रभा चौधरी

सुर्खेत

इन्द्रलाल चौधरी

2.69

म.प.क्याम्पस

स्नातक

२०

१५

विमल बुढा

डोल्पा

बृजलाल बुढा

2.67

म.प.क्याम्पस

स्नातक

 

दीपा हमाल

नि.निर्देशक

प्रदेशस्तरीय उच्चशिक्षा प्राविधिक छात्रवृत्ति सम्बन्धी सूचना

उच्चशिक्षा प्राविधिक छात्रवृत्ति सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा चालु आ.ब. २०७८/०७९ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार कर्णाली प्रदेशको लागि स्नातक तह चिकित्सा, इन्जिनियरिङ, कृषि, बन र भेटेनरी प्रदेशस्तरीय उच्चशिक्षा छात्रवृत्ति वितरणका लागि छात्रवृत्ति निर्देशक समितिको मिति २०७९/०२/१७ गतेको वैठकको निर्णय अनुसार सूचना प्रकाशन गर्ने निर्णय भएकोले २०७९/०२/१९ देखि २०७९/०३/०२ सम्म १५ दिने म्याद राखी तपसिलमा उल्लेखित कोटा अनुसारको छात्रवृत्ति प्राप्त गर्न कर्णाली प्रदेशको स्थायी बासिन्दा भई देश भित्रका शैक्षिक संस्थाहरुमा अध्ययनरत रहेका विद्यार्थीहरुले यस निर्देशनालयको वेव साइट edd.karnali.gov.np मा राखिएको उच्चशिक्षा प्राविधिक छात्रवृत्ति आवेदन फाराम भरी तोकिएको मिति भित्र यस निर्देशनालयमा आवेदन दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । छात्रवृत्ति छनौटको मापदण्ड र आधार एकिकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७८ ले निर्दिष्ट गरे बमोजिम हुनेछ ।

तपसिलः

छात्रवृत्ति वितरणको कोटा निम्नानुसार हुनेछ ।

कस

छात्रवृत्ति प्रदान गरिने स्नातक तहका विषय

सुर्खेत

दैलेख

जाजरकोट

सल्यान

रुकुम पश्चिम

कालिकोट

हुम्ला

मुगु

जुम्ला

डोल्पा

जम्मा

एमबिबिएस

१०

आयुर्बेद, फार्मेसि, रेडियोलोजि,
नर्सिङ, जनस्वास्थ्य, स्वास्थ्य प्रयोगशाला

१०

इन्जिनियरिङ

१०

कृषि, खाद्य प्रविधि, बाली बिज्ञान

१०

भेटनेरी

१०

बन विज्ञान

१०

आइसिटि, आइटि, विएस्सी आइटि

१०

 

कुल जम्मा

७०

आवेदन फारामसंग पेश गर्नुपर्ने कागजातहरुः

१.सम्बन्धित निकायले लिएको प्रवेश परीक्षामा प्राप्त अंकको प्रमाणित प्रतिलिपि, २. अध्ययनरत भन्दा तल्लो तहको ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्र,  ३. सम्बन्धित स्थानीय तहको स्थायी ठेगाना प्रमाणित गरेको कागजात,  ४. अध्ययनरत शिक्षालयले हाल अध्ययनरत नियमित विद्यार्थी भएको तथा उक्त संस्थाबाट छात्रवृत्तिमा अध्ययन नगरेको भनि स्पष्ट खुलाएको सिफारिस,  ५. एकिकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७८ को अनुसूची-३ बमोजिमको अध्ययन पूरा गरे पछि मन्त्रालयले खटाएको प्रदेश भित्रको जुनसुकै स्थानमा कम्तिमा २ वर्ष काम गर्नेछु भनी  गरेको कबुलियतनामा, ६. प्रतिवर्ष/प्रति सेमेस्टर लाग्ने शुल्क विवरणको अध्ययनरत संस्थाले दिएको सक्कल पत्र ।

पुनश्चः छात्रवृत्तिका लागि भर्नुपर्ने आवेदन फाराम तथा अन्य जानकारीको लागि यस निर्देशनालयको वेब साइट edd.karnali.gov.np मा जानुहुन तथा यस सम्बन्धी थप जानकारीका लागि शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतमा वा फोन नं. ९८५८०४९९००, ९८४१४५४७४७, ९८५८०५१९४३, मा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ ।

सुर्खेत जिल्लास्तरीय छात्रवृत्ति सम्बन्धी सूचना

सुर्खेत जिल्लास्तरीय छात्रवृत्ति सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा चालु आ.ब. २०७८/०७९ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार सुर्खेत जिल्लाको लागि तपसिल बमोजिमका जिल्लास्तरीय छात्रवृत्ति वितरणका लागि जिल्ला छात्रवृत्ति वितरण समितीको मिति २०७९/०१/१२ गतेको वैठकको निर्णय अनुसार २०७९/०१/१३ देखि २०७९/०१/२८ सम्म १५ दिने म्याद राखी सूचना प्रकाशन गर्ने निर्णय भएकोले तपसिलमा उल्लेखित छात्रवृत्ति प्राप्त गर्न एकिकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७८ मा उल्लेखित आधारहरु पुरा भएका विद्यार्थीहरुले यस कार्यालयको वेव साइट edd.karnali.gov.np मा राखिएको छात्रवृत्ति आवेदन फाराम भरी तोकिएको मिति भित्र यस निर्देशनालयमा आवेदन दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिलः

क्र.स.

छात्रवृतिको नाम

छात्रवृत्ति प्रदान गरिने विषय / तह

कोटा

दर रकम

बुझाउनुपर्ने कागजात

प्राविधिक छोरीबुहारी छात्रवृत्ति

प्राविधिक विषय/ वर्षे डिप्लोमा/ प्रमाणपत्र तह वा सो सरह

५०

५० हजार

फाराममा उल्लेख भए बमोजिम

उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति

सबै विषय/ स्नातक वा स्नातकोत्तर

१०

२४ हजार

फाराममा उल्लेख भए बमोजिम

उच्चशिक्षा दलित छात्रवृत्ति

सबै विषय/ स्नातक वा स्नातकोत्तर

१०

२४ हजार

फाराममा उल्लेख भए बमोजिम

पुनश्चः छात्रवृत्तिका लागि भर्नुपर्ने आवेदन फाराम, छात्रवृत्ति प्राप्त गर्न उल्लेखित आधारहरु तथा अन्य जानकारीको लागि यस निर्देशनालयको वेब साइट edd.karnali.gov.np मा जानुहुन तथा यस सम्बन्धी थप जानकारीका लागि शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतमा वा फोन नं. ९८५८०४९९००, ९८४१४५४७४७, ९८५८०५१९४३ मा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ । साथै, आवेदक स्वयमको व्यक्तिगत खाताको चेकको प्रतिलिपि अनिवार्य संलग्न राख्नुपर्नेछ ।