उच्चशिक्षा प्राविधिक छात्रवृत्ति सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा यस निर्देशनलायबाट आ.व. २०७८/७९ मा उच्चशिक्षा प्राविधिक छात्रवृत्तिको लागि छनौट भई छात्रवृत्ति प्राप्त गरेका तपसिल बमोजिमका विवरण भएका विद्यार्थीहरुले आ.व.२०७९/८० र २०८०/८१ को छात्रवृत्ति प्राप्त गर्नका लागि छात्रवृत्ति पाऊँ भन्ने व्यहोराको निवेदन तथा अध्ययनरत संस्थाको हालसम्म नियमित अध्ययनरत रहेको भनी प्रमाणित गरेको सिफारिस पत्र यस निर्देशनालयमा सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र यस निर्देशनालयमा वुझाउनुहुन अथवा निर्देशनालयको इमेल edd@karnali.gov.np मा पठाउनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिलः

आ.व. २०७८/७९ मा उच्चशिक्षा प्राविधिक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु विवरण

सि.न.

विषय

जिल्ला

नाम

अध्ययनरत संस्था

एम.बि.बि.एस.

कालिकोट

निहान शाही

नेसलन मेडिकल कलेज, विरगंज

एम.बि.बि.एस.

जाजरकोट

लक्सन शाही

काठमाडौ मेडिकल कलेज

एम.बि.बि.एस.

जुम्ला

विनोद रोकाय

नेपालगंज मेडिकल कलेज

एम.बि.बि.एस.

डोल्पा

कमला विष्ट

नेपालगंज मेडिकल कलेज

एम.बि.बि.एस.

दैलेख

आदित्य गौतम

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

एम.बि.बि.एस.

रुकुम प.

विशाल केसी

मनिपाल कलेज

एम.बि.बि.एस.

सल्यान

आकाश अधिकारी

चितवन मेडिकल कलेज

एम.बि.बि.एस.

सुर्खेत

राज पोखरेल

काठमाडौ विश्वविद्यालय

एम.बि.बि.एस.

हुम्ला

भुवन बुढा

काठमाडौ मेडिकल कलेज

१०

एम.बि.बि.एस.

हुम्ला

अंग्मु लामा

नेपालगंज मेडिकल कलेज

११

इन्जिनियरिङ

कालिकोट

ओसिन अधिकारी

नेपाल कलेज IT, ललितपुर

१२

इन्जिनियरिङ

जाजरकोट

राजेश खनाल

हिलसाइड इन्जिनियर कलेज

१३

इन्जिनियरिङ

जुम्ला

रमेश बुढा

पश्चिमाञ्चल कलेज, पोखरा

१४

इन्जिनियरिङ

डोल्पा

सन्दिप कार्की

पुल्चोक क्याम्पस

१५

इन्जिनियरिङ

दैलेख

डेनिम रेग्मी

युनाइटेड एकेडेमी कलेज

१६

इन्जिनियरिङ

मुगु

दिपक कुमार मल्ल

इन्जिनियरिङ र म्यानेजमेन्ट कलेज, बाँके

१७

इन्जिनियरिङ

रुकुम प.

पुष्पराज पोखरेल

पुर्वान्चल क्याम्पस, धरान

१८

इन्जिनियरिङ

सल्यान

बिजयकुमार वली

सुदुरपश्चिमाञ्चल विश्वविद्यालय

१९

इन्जिनियरिङ

सुर्खेत

भुवन वोहोरा

पुल्चोक क्याम्पस

२०

इन्जिनियरिङ

हुम्ला

संजोक रावत

कस्मोस कलेज, ललितपुर

२३

आइ.टि.

कालिकोट

विपेन शाही

साहारा क्याम्पस, सुर्खेत

२४

आइ.टि.

जाजरकोट

सुनील वोहोरा

मध्यपश्चिम विश्वविद्यालय

२५

आइ.टि.

जुम्ला

विवेक रावल

भक्तपुर बहुमुखी क्याम्पस

२६

आइ.टि.

डोल्पा

गोविन्द कुलाल

साहारा क्याम्पस, सुर्खेत

२७

आइ.टि.

दैलेख

सुमन गिरी

मध्यपश्चिम विश्वविद्यालय

२८

आइ.टि.

मुगु

कविराज चौलागाई

इस्लिङटन कलेज, काठमाडौ

२९

आइ.टि.

रुकुम प.

करुणा विश्वकर्मा

साहारा क्याम्पस, सुर्खेत

३०

आइ.टि.

सल्यान

आशिष अधिकारी

भक्तपुर बहुमुखी क्याम्पस

३१

आइ.टि.

सुर्खेत

विष्णु बयक

साहारा क्याम्पस, सुर्खेत

३२

आइ.टि.

हुम्ला

विष्णा भण्डारी

साहारा क्याम्पस, सुर्खेत

३४

भेटेनरी

कालिकोट

प्रतिभा न्यौपाने

नेपाल पोलि टेक्निकल इन्स्टिट्युट, चितवन

३५

भेटेनरी

जुम्ला

नरेश खत्री

नेपाल पोलि टेक्निकल इन्स्टिट्युट, चितवन

३६

भेटेनरी

डोल्पा

लक्की शाही

नेपाल पोलि टेक्निकल इन्स्टिट्युट, चितवन

३७

भेटेनरी

दैलेख

संगिता वली

नेपाल पोलि टेक्निकल इन्स्टिट्युट, चितवन

३८

भेटेनरी

दैलेख

रजनी पन्त

नेपाल पोलि टेक्निकल इन्स्टिट्युट, चितवन

३९

भेटेनरी

दैलेख

रमेशबहादुर थापा

नेपाल पोलि टेक्निकल इन्स्टिट्युट, चितवन

४०

भेटेनरी

सुर्खेत

नरेन्द्र थापा

नेपाल पोलि टेक्निकल इन्स्टिट्युट, चितवन

४१

भेटेनरी

सुर्खेत

निशा लामिछाने मगर

नेपाल पोलि टेक्निकल इन्स्टिट्युट, चितवन

४२

भेटेनरी

सुर्खेत

सिता रामजाली

नेपाल पोलि टेक्निकल इन्स्टिट्युट, चितवन

४३

भेटेनरी

हुम्ला

धर्मेन्द्र रावत

HICAT

४५

स्नातक नर्सिङ

कालिकोट

संगिता न्यौपाने

महाराजगंज नर्सिङ क्याम्पस

४६

स्नातक नर्सिङ

जुम्ला

पुष्प उपाध्याय

युनिभर्सल कलेज MS

४७

स्नातक आयुर्वेद

जुम्ला

सिर्जना शर्मा

आयुर्वेद क्याम्पस, किर्तिपुर

४८

पब्लिक हेल्थ

दैलेख

लक्ष्मी विष्ट

KAHS, जुम्ला

४९

रेडियोलोजी

रुकुम प.

यज्ञश्वर विसी

NAMS, वीर हस्पिटल

५०

स्नातक नर्सिङ

सल्यान

श्रीधर गौतम

आयुर्वेद क्याम्पस, दाङ

५१

फार्मेसी

सुर्खेत

आशा वली

नोवेल एकेडेमी, पोखरा

५२

स्नातक नर्सिङ

हुम्ला

बर्षा शाही

UCMS, भैरहवा

५३

स्नातक आयुर्वेद

हुम्ला

रुपेश शर्मा

आयुर्वेद क्याम्पस, दाङ

५४

पब्लिक हेल्थ

हुम्ला

सावित्री भण्डारी

NIHS, काठमाडौ

५६

स्नातक कृषि

कालिकोट

रमा कोइराला

CNRM, डोल्पा

५७

स्नातक कृषि

जाजरकोट

सिर्जना थापा

सुदुरपश्चिमाञ्चल विश्वविद्यालय

५८

स्नातक कृषि

जुम्ला

पुष्प उपाध्याय न्यौपाने

NR&M कलेज, बाँके

५९

स्नातक कृषि

डोल्पा

संगिता बुढा

मध्यपश्चिम विश्वविद्यालय

६०

स्नातक कृषि

दैलेख

जीवन शाही

CNRM, दैलेख

६१

स्नातक कृषि

मुगु

मनिषा शाही

मध्यपश्चिम विश्वविद्यालय

६२

स्नातक कृषि

रुकुम प.

नवीन बोहोरा

ब्राइट मध्यपश्चिम, सुर्खेत

६३

स्नातक कृषि

सल्यान

गणेश वली

सुदुरपश्चिमाञ्चल विश्वविद्यालय

६४

स्नातक कृषि

सुर्खेत

रविना सोनाम

मध्यपश्चिम विश्वविद्यालय

६५

स्नातक कृषि

हुम्ला

हिरबहादुर पाल

मध्यपश्चिम विश्वविद्यालय

६७

स्नातक बन

कालिकोट

सरोज शाही

IOF, पोखरा

६८

स्नातक बन

जाजरकोट

विनय खनाल

IOF, पोखरा

६९

स्नातक बन

जुम्ला

विष्णु बुढा

IOF, पोखरा

७०

स्नातक बन

डोल्पा

विज्ञानराज रोकाय

PUCEF, मोरङ

७१

स्नातक बन

दैलेख

चन्द्रप्रकास शाही

IOF, पोखरा

७२

स्नातक बन

मुगु

पुष्पराज मल्ल

वातावरण तथा बन क्याम्पस, मोरङ

७३

स्नातक बन

रुकुम प.

देवि ओली

CRM, कटारी

७४

स्नातक बन

सल्यान

प्रेम बस्नेत

IOF, हेटौडा

७५

स्नातक बन

सुर्खेत

मनोज आले

सिदान्त क्याम्पस, नवलपरासी

७६

स्नातक बन

हुम्ला

निराजन बुढा

IOF, हेटौडा

 

पुनश्चः

  • अध्ययनरत शिक्षालयले नियमित अध्ययनरत रहेको भनी प्रमाणित सिफारिस गर्दा अनिवार्य प्रष्ट हुनुपर्ने विषयहरु

                        क. विद्यार्थीले सो शिक्षालयमा भर्ना गरेको मिति,

                        ख. हाल नियमित अध्ययनरत रहेको वर्ष तथा सेमेस्टर,

                         ग. विद्यार्थीले भर्ना लिएको विषयको नियमित अध्ययन पुरा हुने मिति,

                         ग. विद्यार्थीले भर्ना लिएको विषय वा कोर्ष पुरा गर्न लाग्ने जम्मा वर्ष र सेमेस्टर संख्या ।

  • चालु वर्षमा अध्ययन पुरा भएका तर गत वर्ष नियमित अध्ययनरत विद्यार्थीहरुले आ.व. २०७९/८० को छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । यस्ता विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्दा अध्ययनरत संस्थाबाट सोहि बमोजिमको सिफारिस पत्र पेश गर्नुपर्ने छ ।
  • थप जानकारीको लागिः ९८४१४५४७४७, ९८५८०२०२७६