आ.व. २०७७/७८ मा सुर्खेत जिल्लाबाट छोरीबुहारी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली
शिक्षा विकास निर्देशनालय, सुर्खेतबाट वितरित छोरीबुहारी छात्रवृत्ति प्राप्त छोरीबुहारीहरुः
|
क्रस |
नाम, थर |
ठेगाना |
छात्रवृत्ति किसिम |
छात्रवृत्ति रकम |
|
१ |
ANJU ACHARYA |
पन्चपुरी-९ |
छोरीबुहारी |
१ लाख |
|
२ |
EVAN GIRI |
सिम्ता-५ |
छोरीबुहारी |
१ लाख |
|
३ |
GITA ADHIKARI |
वीनपा-१ |
छोरीबुहारी |
१ लाख |
|
४ |
CHANDRA KUMARI THAPA |
वीनपा-११ |
छोरीबुहारी |
१ लाख |
|
५ |
DIL MAYA PHAUJA MAGAR |
बराहताल-१० |
छोरीबुहारी |
१ लाख |
|
६ |
DURGA SUBEDI |
वीनपा-९ |
छोरीबुहारी |
१ लाख |
|
७ |
NIRU DHAKAL |
वीनपा-१० |
छोरीबुहारी |
१ लाख |
|
८ |
NIRUPA NAUPANE |
वीनपा-४ |
छोरीबुहारी |
१ लाख |
|
९ |
PABISARA RESHMI |
वीनपा-१३ |
छोरीबुहारी |
१ लाख |
|
१० |
PUJA KUMARI BHANDARI |
वीनपा-९ |
छोरीबुहारी |
१ लाख |
|
११ |
PUSHPA SALAMI |
बराहताल-१० |
छोरीबुहारी |
१ लाख |
|
१२ |
PEMA TAMANG |
वीनपा-९ |
छोरीबुहारी |
१ लाख |
|
१३ |
BHAWANA RANA |
चिङ्गाड-५ |
छोरीबुहारी |
१ लाख |
|
१४ |
MANISHA UPADHAYAYA |
चौकुने-८ |
छोरीबुहारी |
१ लाख |
|
१५ |
MANJU BC |
वीनपा-११ |
छोरीबुहारी |
१ लाख |
|
१६ |
MAMATA PAUDEL |
वीनपा-१२ |
छोरीबुहारी |
१ लाख |
|
१७ |
MAMATA BK |
गुर्भाकोट-३ |
छोरीबुहारी |
१ लाख |
|
१८ |
MINA SHARMA |
गुर्भाकोट-७ |
छोरीबुहारी |
१ लाख |
|
१९ |
ASHODA KHATRI |
गुर्भाकोट-३ |
छोरीबुहारी |
१ लाख |
|
२० |
YASHODA THAPA BUDHA |
वीनपा-१५ |
छोरीबुहारी |
१ लाख |
|
२१ |
RANJU PANDEY |
वीनपा-१ |
छोरीबुहारी |
१ लाख |
|
२२ |
LAXMI LAMICHHANE MAGAR |
बराहताल-१० |
छोरीबुहारी |
१ लाख |
|
२३ |
LILA OLI |
लेकवेशी-६ |
छोरीबुहारी |
१ लाख |
|
२४ |
SARITA NEPALI |
वीनपा-१० |
छोरीबुहारी |
१ लाख |
|
२५ |
Amrita Neupane |
वीनपा-११ |
छोरीबुहारी |
१ लाख |
|
२६ |
Dikshya Paudel |
वीनपा-१२ |
छोरीबुहारी |
१ लाख |
|
२७ |
Pabitra Lamichhane |
वीनपा-१२ |
छोरीबुहारी |
१ लाख |
|
२८ |
Parbati Baduwal |
वीनपा-४ |
छोरीबुहारी |
१ लाख |
|
२९ |
Parbati Kumari Thapa |
चौकुने-७ |
छोरीबुहारी |
१ लाख |
|
३० |
Rita Kumari Khanal |
चौकुने-१० |
छोरीबुहारी |
१ लाख |
|
३१ |
Devi Gaha Magar |
वीनपा-१३ |
छोरीबुहारी |
१ लाख |
|
३२ |
Krishna Kumari Oli |
वीनपा-१६ |
छोरीबुहारी |
१ लाख |
|
३३ |
Manju Budha |
भेरीगंगा-१ |
छोरीबुहारी |
१ लाख |
|
३४ |
Sangita Rana |
चिङ्गाड-५ |
छोरीबुहारी |
१ लाख |
|
३५ |
Bijaya Kharal |
लेकवेशी-१ |
छोरीबुहारी |
१ लाख |
|
३६ |
Devi Sunar |
बराहताल-४ |
छोरीबुहारी |
१ लाख |
|
३७ |
Roshani Chaudhary |
वीनपा-११ |
छोरीबुहारी |
१ लाख |
|
३८ |
Niruta K.C. |
सिम्ता-२ |
छोरीबुहारी |
१ लाख |
|
३९ |
Kabita BC |
वीनपा-15 |
छोरीबुहारी |
१ लाख |
|
४० |
Jyoti BK |
वराहताल-५ |
छोरीबुहारी |
१ लाख |
छात्रवृत्ति आवेदनका लागि आवश्यक योग्यता तथा आधारहरु
१. प्राविधिक छोरीबुहारी छात्रवृत्तिः
छोरीबुहारी छात्रवृति आवेदन भर्नका लागि आवश्यक योग्यताः
- सरकारी विद्यालयबाट SEE/SLC उत्तीर्ण गरेको र प्राविधिक ३ वर्षे डिप्लोमा भर्ना भई अध्ययनरत हुनुपर्ने,
- कर्णाली प्रदेशको स्थायी वासिन्दा हो भनी स्थानीय तहको सिफारिस भएको हुनुपर्ने,
- तीन वर्षे डिप्लोमा तहमा भर्ना भई नियमित अध्ययन गरेको र यो वर्ष अध्ययनरत शैक्षिक संस्थाबाट वा अन्य कुनै प्रकारका रु. ५०,०००/- माथिको छात्रवृत्ति नपाएको भनी अध्ययनरत शिक्षालयले सिफारिश गरेको हुनुपर्ने,
- कर्णाली प्रदेश सरकारबाट अघिल्ला आर्थिक वर्षहरुमा छात्रवृत्ति प्राप्त नगरेको हुनु पर्ने,
- छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी कुनै प्रकारको स्थायी, अस्थायी वा करार नोकरीमा कार्यरत नभएको हुनु पर्ने,
- छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालय/सामाजिक विकास कार्यालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित सुर्खेत जिल्लाको हकमा शिक्षा विकास निर्देशनालय तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।
छात्रवृत्ति रकमः अध्ययनरत अवधिभर एक पटक बढिमा १ लाखका दरले उपलब्ध गराइने ।
२. उच्चशिक्षा अपाङ्ग छात्रवृत्तिः
उच्चशिक्षा अपाङ्ग छात्रवृत्ति आवेदन भर्नका लागि आवश्यक योग्यताः
- सामुदायिक/सरकारी क्याम्पसमा स्नातक वा स्नातकोत्तर तहमा भर्ना भई अध्ययनरत हुनु पर्ने,
- कर्णाली प्रदेशको स्थायी वासिन्दा हो भनी स्थानीय तहको सिफारिस हुनु पर्ने,
- सम्बन्धित निकायको अपाङ्ग प्रमाणित कागजात हुनुपर्ने,
- भर्ना भई नियमित अध्ययन गरेको र यो वर्ष अन्य कुनै सरकारी छात्रवृत्ति नपाएको भनी अध्ययनरत शिक्षालयले सिफारिश गरेको हुनुपर्ने,
- छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी कुनै प्रकारको स्थायी, अस्थायी वा करार नोकरीमा कार्यरत नभएको हुनु पर्ने,
- छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालय/सामाजिक विकास कार्यालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित सुर्खेत जिल्लाको हकमा शिक्षा विकास निर्देशनालय तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।
छात्रवृत्ति रकमः २४ हजारका दरले उपलब्ध गराइने ।
३. उच्चशिक्षा दलित छात्रवृत्तिः
उच्चशिक्षा दलित छात्रवृत्ति आवेदन भर्नका लागि आवश्यक योग्यताः
- सामुदायिक/सरकारी क्याम्पसमा स्नातक वा स्नातकोत्तर तहमा भर्ना भई अध्ययनरत हुनु पर्ने,
- कर्णाली प्रदेशको स्थायी वासिन्दा हो भनी स्थानीय तहको सिफारिस हुनु पर्ने,
- सम्बन्धित निकायको दलित प्रमाणित कागजात हुनुपर्ने,
- भर्ना भई नियमित अध्ययन गरेको र यो वर्ष अन्य कुनै सरकारी छात्रवृत्ति नपाएको भनी अध्ययनरत शिक्षालयले सिफारिश गरेको हुनुपर्ने,
- कर्णाली प्रदेश सरकारबाट अघिल्ला आर्थिक वर्षहरुमा छात्रवृत्ति प्राप्त नगरेको हुनु पर्ने,
- छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी कुनै प्रकारको स्थायी, अस्थायी वा करार नोकरीमा कार्यरत नभएको हुनु पर्ने,
- छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालय/सामाजिक विकास कार्यालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित सुर्खेत जिल्लाको हकमा शिक्षा विकास निर्देशनालय तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।
छात्रवृत्ति रकमः अध्ययनरत अवधिभर एक पटक २४ हजारका दरले उपलब्ध गराइने ।
४. कर्णाली प्रदेश घोषणाका सहिदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति
उच्चशिक्षा कर्णाली प्रदेश घोषणा सहिद छात्रवृत्ति आवेदन भर्नका लागि आवश्यक योग्यताः
- सामुदायिक/सरकारी क्याम्पसमा भर्ना भई स्नातक वा स्नात्कोत्तर तह अध्ययनरत हुनु पर्ने,
- सम्बन्धित स्थानीय तहको शहिदसंगको नाता प्रमाणित प्रमाणपत्र हुनुपर्ने,
- भर्नाभई नियमित अध्ययन गरेको भनीअध्ययनरत शिक्षालयले सिफारिश गरेको हुनुपर्ने,
- छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित शिक्षा विकास निर्देशनालय, सुर्खेतमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।
छात्रवृत्ति रकमः ३० हजारका दरले उपलब्ध गराइने ।
५. उच्चशिक्षा अपाङ्ग छात्रवृत्ति (सशर्त):
उच्चशिक्षा अपाङ्ग छात्रवृत्ति (सशर्त) छात्रवृत्ति आवेदन भर्नका लागि आवश्यक योग्यताः
- सामुदायिक/सरकारी क्याम्पसमा भर्ना भई स्नातक वा स्नात्कोत्तर तह अध्ययनरत हुनु पर्ने,
- कर्णाली प्रदेशको स्थायी वासिन्दा हो भनी स्थानीय तहको सिफारिस हुनु पर्ने,
- सम्बन्धित निकायको अपाङ्ग प्रमाणित कागजात हुनुपर्ने,
- छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित शिक्षा विकास निर्देशनालय, सुर्खेतमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।
छात्रवृत्ति रकमः २४ हजारका दरले उपलब्ध गराइने ।
६. डुम, मुसहर र चमार समुदाय तथा प्रदेश भित्रका अतिसीमान्तकृत एवम् लोपुन्मुख जातजातिका लागि उच्च शिक्षा अध्ययन छात्रवृत्ति (सशर्त):
छात्रवृत्ति आवेदन भर्नका लागि आवश्यक योग्यताः
- सामुदायिक/सरकारी क्याम्पसमा भर्ना भई स्नातक वा स्नात्कोत्तर तह अध्ययनरत हुनु पर्ने,
- डुम, मुसहर र चमार समुदाय तथा प्रदेश भित्रका अतिसीमान्तकृत एवम् लोपुन्मुख जातजाति हो भनि सम्बन्धित निकायको प्रमाणित कागजात हुनुपर्ने,
- उत्तीर्ण तहमा प्रथम श्रेणी वा २.८ GPA वा सोभन्दा माथिको GPA प्राप्त गरेको हुनु पर्ने,
- छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शिक्षा विकास निर्देशनालयले तोकेको फाराम भरी आवश्यक शैक्षिक प्रमाणपत्र तथा कागजातहरुको प्रमाणित प्रतिलिपि सहित शिक्षा विकास निर्देशनालय, सुर्खेतमा तोकेको मिति भित्र पेश गर्नु पर्नेछ ।
छात्रवृत्ति रकमः २५ हजारका दरले उपलब्ध गराइने ।
छात्रवृत्ति सम्बन्धी सूचना
छात्रवृत्ति सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा चालु आ.ब. २०७७/०७८ मा यस निर्देशनालयको वार्षिक बजेट तथा कार्यक्रम अनुसार सुर्खेत जिल्लाको लागि छोरीबुहारी छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपांग छात्रवृत्ति तथा कर्णाली प्रदेशका १० वटै जिल्लाका लागि कर्णाली प्रदेश घोषणाका शहिदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाँग छात्रवृत्ति (सशर्त) र डुम, मुसहर र चमार समुदाय तथा प्रदेश भित्र पहिचान भएका अतिसीमान्तकृत एवम् लोपुन्मुख जातजातिका विद्यार्थीका लागि स्नातक र स्नातकोत्तर अध्ययन छात्रवृत्ति (सशर्त) वितरणका लागि छात्रवृत्ति व्यवस्थापन तथा छनौट समितीको मिति २०७७/१०/२५ गतेको वैठकको निर्णय अनुसार २०७७/१०/२७ देखि लागु हुने गरी ३० दिने म्याद राखी सूचना प्रकाशन गर्ने निर्णय भएकोले माथि उल्लेखित छात्रवृत्ति प्राप्त गर्न कार्यविधिमा उल्लेखित आधारहरु पुरा भएका तथा यस अघिका आर्थिक वर्षहरुमा कर्णाली प्रदेशबाट छात्रवृत्ति प्राप्त नगरेका विद्यार्थीहरुले यस कार्यालयको वेव साइट edd.karnali.gov.np मा राखिएको छात्रवृत्ति प्राप्त गर्ने फाराम भरी ३० दिन भित्र यस निर्देशनालयमा आवेदन दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
पुनश्चः फाराम डाउनलोड, छात्रवृत्ति प्राप्त गर्न उल्लेखित आधारहरु तथा अन्य जानकारीको लागि वेव साइट edd.karnali.gov.np मा जानुहुन तथा यस सम्बन्धी थप जानकारीका लागि शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतमा वा फोन नं. ०८३-५२०१०८, ९८४१४५४७४७ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।

Pagination
- Previous page ‹‹
- Page 21
- Next page ››