फोटो मिति २०८३/०२/२२ गते कर्णाली प्रदेशका १० वटै जिल्लाहरुबाट उत्कृष्ट शिक्षकहरुलाई छनोट गरी पुरस्कृत गरिएको छ। शिक्षा विकास निर्देशनालय द्वारा छनोट गरिएका शिक्षकहरुलाई सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी द्वारा सम्मान गरिएको हो।